२०७६ सालको स्नातक तह दोस्रो वर्षको परीक्षाा फारम भर्ने सूचना

३ वर्षे र ४ वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षा फारम भर्ने सूचना…..

त्रि.वि.प.नि.का.वल्खुद्धारा २०७६ सालमा संचालन हुने स्नातक तह ३/४ वर्षे (वि.ए., वि.एड, र वि.वि.एस.) दोस्रो वर्षको परीक्षा दिने नियमित तथा आंशिक परीक्षार्थीहरूले २०७६ साल बैशाख २० गते सम्म बिहान ९ बजे भित्र आफै उपस्थित भई अनिवार्य रूपमा परीक्षा आवेदन फारम भरी सक्नका निमित्त सम्बन्धित सबैमा यो जरूरी सूचना गरिन्छ । अन्यथा सो मिति र समय भन्दा पछाडी कुनैपनि परीक्षा फारम स्वीकृत गरिने छैन ।

परीक्षा फारम भर्दा आवश्यक कागजातहरू
१. P/P साइजको फोटो २ प्रति
२. रजिष्ट्रेशन नं., जन्म मिति, वावुको नाम, ठेगाना
३. एस.एल.सी., प्रमाण पत्र तह वा +२ उर्तीण गरेको साल, सिम्वल नं. र श्रेणी
४. नियमित परीक्षार्थीले प्रथम वर्षमा कायम भएको परीक्षा रोल्नं. र आंशिक परीक्षार्थीले दोस्रो वर्षमा कायम भएको पछिल्लो रोल्नं. अनिवार्य उल्लेख गर्नु पर्नेछ ।
५. परीक्षा दिने विषय र कोड नं.

Leave a Reply

Your email address will not be published. Required fields are marked *